बिराटनगरको बिराट अस्पतालमा मेदान्तका चिकित्सकको टोली, न्युरो र मुटुको सेवा दिइने

<span class='c1'>बिराटनगरको बिराट अस्पतालमा मेदान्तका चिकित्सकको टोली,</span> <span class='c2'>न्युरो र मुटुको सेवा दिइने</span>

बिराटनगर बैशाख ११ ,

बिराट अस्पताल एण्ड टिचिङ अस्पतालले भारतको मेदान्त अस्पतालका चिकित्सकको टोली बिराटनगरमा ल्याएर स्वास्थ्य सेवा दिने भएको छ । मेदान्त अस्पतालका डाक्टर रोहित गोयल र डाक्टर रतन दिप बोसले बिराटनगरमा बैशाख १३ र १४ गते हुने स्वास्थ्य शिविरमा आफ्नो सेवा दिने भएका हुन् ।

बिशेषगरी न्युरो र मुटुको रोग समन्धी स्वास्थ्य सुबिधा मोरङका बासिन्दाले पाउने भएका हुन् ।

मेदान्त अस्पताल भारतको हरियाणामा रहेको छ र धेरै नेपालीहरु उक्त अस्पतालमा उपचारको लागि जाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्