विराटनगरको मोबाइल एण्ड मोबाइलको युथ फर ब्लड मोरङलाई सहयोग

<span class='c1'>विराटनगरको मोबाइल एण्ड मोबाइलको युथ</span> <span class='c2'>फर ब्लड मोरङलाई सहयोग</span>

विराटनगर बैशाख ११,

विराटनगरको शनिमन्दिर छेउमा रहेको मोबाइल एण्ड मोबाइल पसलले रगतको क्षेत्रमा काम गर्दै आएको युथ फर ब्लडलाई सहयोग गरेको छ ।

पसलले युथ फर ब्लडको लागि रक्तदाता खोज्न मोबाइल सहयोग गरेको हो ।

युथ फर ब्लड मोरङका सदस्य सुमन कार्कीले उक्त मोबाइल फोन रिसिभ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्