आज दिउँसो फेरि भूकम्पको झटका : आज मात्रै ३ वटा भूकम्प महसुस

<span class='c1'>आज दिउँसो फेरि भूकम्पको झटका :</span> <span class='c2'>आज मात्रै ३ वटा भूकम्प महसुस</span>

विराटनगर बैशाख ११,

आज दिउँसो ३ बजेर ५ मिनेट जाँदा पनि धादिङ केन्द्रविन्दु भएर ३.९ म्यान्निच्यूडको भूकम्प गएको  छ । आज मात्रै तेस्रोपटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

आज विहान २ वटा झटका महसुस गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्