आठौं राष्टिय खेलकुद सम्पन्न , प्रदेश नम्बर १ लाइ ९ वटा स्वर्ण (तालिका सहित)

आठौं राष्टिय खेलकुद सम्पन्न , प्रदेश नम्बर १ लाइ ९ वटा स्वर्ण (तालिका सहित)

बिराटनगर बैशाख १२ ,

आठौं राष्टिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश ५ मा दोस्रो पटक आयोजना भएको आठौं राष्टिय खेलकुद प्रतियोगिता बुधबार २०७७ साल फागुनमा गण्डकी प्रदेशमा निम्तो माग्दै आफ्नो यात्रा सम्पन्न गरेको हो । नबौ प्रतियोगिता गण्डकी प्रदेशमा हुने तय भएको छ ।

आठौं राष्टिय खेलकुद प्रतियोगितामा सबै भन्दा बढी स्वर्ण पदक नेपाल आर्मीलेले जितेको छ । नेपाल आर्मीले १४० स्वार्ण, ८२ रजत र ६७ काँस्य पदक जितेको छ । त्यस्तै नेपाल प्रहरीले ६२ स्वर्ण, ४९ रजत र ४६ काँस्य पदक जितेको छ ।

प्रतियोगितामा प्रदेश नम्बर १ ले ९ वटा स्वर्ण पदक जितेको छ ।

यस्तो छ आठौं राष्ट्रिय खेलकुद पदक तालिकाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्