खराब मौसमका कारण बुद्ध एयरको उडान अवरुद्ध, दुई यात्रुद्धारा हंगामा

<span class='c1'>खराब मौसमका कारण बुद्ध एयरको</span> <span class='c2'>उडान अवरुद्ध, दुई यात्रुद्धारा हंगामा</span>

विराटनगर, १३ बैशाख। खराब मौसमका कारण विराटनगरबाट काठमाडौँ आउने बुद्ध एयरको उडान अवरुद्ध भएको छ । उडान अवरुद्ध हुँदा दुई जना यात्रुले साँझमा आफूलाई अलपत्र पारेको भन्दै हंगामा मच्चाएको थिए ।

अहिले ती यात्रुसंग छलफल भइ शुक्रबारको पहिलो फ्लाईटमा उनीहरुलाई पठाईने बुद्ध एयरले जनाएकाे छ ।  यो खबर नेपाल समाचारपत्रले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्