विराटनगरमा अन्तर्राष्ट्रिय ६० सेकेन्डको फिल्म फेस्टिभल सम्पन्न

विराटनगरमा अन्तर्राष्ट्रिय ६० सेकेन्डको फिल्म फेस्टिभल सम्पन्न

विराटनगर बैशाख १३,

विराटनगरमा अन्तर्राष्ट्रिय ६० सेकेन्डको फिल्म फेस्टिभल सम्पन्न भएको छ । विराटनगर स्पिकर्स क्लबको स्थानीय संयोजना साथै ओबि मिडिया प्रालिको सहकार्यमा उक्त कार्यक्रम आयोजना भएको हो ।कार्यक्रममा बिभिन्न देशका ४५ वटा ६० सेकेन्डका छोटा चलचित्र देखाइएका थिए ।

बिराटनगर भृकुटी मार्गमा रहेको मेरिल्याण्ड कलेजमा भएको कार्यक्रममा विभिन्न विधाका ६० बढी बिद्यार्थीको उपस्तिथी रहेको आयोजक क्षितिज खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्