विराटनगर, १३ बैशाख ।
मध्यान्ह परेको पानीका कारण बिराटनगरको मुटु ट्राफिक चोक देखि महेन्द्र चोकसम्म डुबेको छ । बैशाखको समयमा नै आधा घण्टाको पानीका कारण डुबेर सर्बसाधारणलाई आवत जावतमा समेत समस्या भयो । निकाश नै नखोजी विकासको काम हुँदा समस्या भएको हो । करिब आधा घण्टा परेको पानीका कारण ट्राफिक चोक देखि महेन्द्रचोक सम्मको क्षेत्र जलमग्न भएको छ ।

Advertisement

प्रतिक्रिया लेख्नुहोस