विराटनगरको मुटु ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म बैशाखमै डुब्यो (फाेटाे फिचर)

<span class='c1'>विराटनगरको मुटु ट्राफिक चोकदेखि महेन्द्र</span> <span class='c2'>चोकसम्म बैशाखमै डुब्यो (फाेटाे फिचर)</span>

विराटनगर, १३ बैशाख ।
मध्यान्ह परेको पानीका कारण बिराटनगरको मुटु ट्राफिक चोक देखि महेन्द्र चोकसम्म डुबेको छ । बैशाखको समयमा नै आधा घण्टाको पानीका कारण डुबेर सर्बसाधारणलाई आवत जावतमा समेत समस्या भयो । निकाश नै नखोजी विकासको काम हुँदा समस्या भएको हो । करिब आधा घण्टा परेको पानीका कारण ट्राफिक चोक देखि महेन्द्रचोक सम्मको क्षेत्र जलमग्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्