विराटनगरको बसपार्कमा एउटा बसमा अचानक लाग्यो आगो (तस्बिर सहित)

<span class='c1'>विराटनगरको बसपार्कमा एउटा बसमा अचानक</span> <span class='c2'>लाग्यो आगो (तस्बिर सहित)</span>

विराटनगर बैशाख १४, विराटनगर बसपार्कमा राखिएको एउटा बसमा आगलागी भएको छ। को १ ख ४९८९ नम्बरको बसमा अचानक आगलागी भएको थियो । बस मर्मत गर्ने क्रममा आगलागी भएको हुन सक्ने स्थानीय प्रत्यक्षदर्शी मासुम अर्यालले आवर विराटनगरलाई जानकारी दिए ।

बसमा लागेको आगो दमकल आउनु अगावै स्थानीयले निभाउन सफल भएका थिए । बसमा आगलागीबाट केही क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्