विराटनगर महानगरपालिकामा डोरी तान संघ गठन, अध्यक्षमा घिमिरे चयन

विराटनगर महानगरपालिकामा डोरी तान संघ गठन, अध्यक्षमा घिमिरे चयन

विराटनगर, १५ बैशाख ।
विराटनगर महानगरपालिका स्तरिय डोरी तान संघ गठन भएको छ ।

मोरङमा केही समय अघि मात्र गठन भएको डोरी तान संघले हरेक स्थानीय तहहरुमा संघ गठन गर्ने कार्यक्रम अनुसार बिराटनगरमा पनि संघ गठन गरेको हो । दीपकप्रसाद घिमिरेको अध्यक्ष रहने गरी गठन भएको डोरी तान संघको सचिवमा चन्द्रमणी घिमिरे, कोषाध्यक्ष सञ्जु सापकोटा रहेका छन् । त्यस्तै सदस्यहरुमा विनोद घिमिरे, निकेश बुढाथोकी, निरञ्जन ढुङ्गाना, अनिल खतिवडा र प्रकाश काफ्ले चयन भएका छन् ।
नव गठित समितिले डोरी तान खेलको विकास गर्नुका साथै प्रतियोगितामा गराउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्