केटीको विषयमा दुई समुहबीच छुरी हानाहान, एक जनाले गुमाए ज्यान

<span class='c1'>केटीको विषयमा दुई समुहबीच छुरी</span> <span class='c2'>हानाहान, एक जनाले गुमाए ज्यान</span>

छुरी लागेर ललितपुर महानगरपालिका वडा नम्बर ६ प्रयाग पोखरी बस्ने २० बर्षीय अन्सल शाक्यको मृत्यु भएको छ ।

छुरी लागेर घाइते भएका शाक्यको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्