आजदेखि विराटनगर अनिश्चितकालीन बन्द : सामाजिक सञ्जालमा देखिए बन्द विरुद्ध यस्ता प्रतिक्रिया

<span class='c1'>आजदेखि विराटनगर अनिश्चितकालीन बन्द : सामाजिक</span> <span class='c2'>सञ्जालमा देखिए बन्द विरुद्ध यस्ता प्रतिक्रिया</span>

विराटनगर बैशाख २३, आजबाट विराटनगर महानगरपालिका अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ । विभिन्न संघसंस्थाको नेतृत्वमा उक्त बन्दको कार्यक्रम घोषणा भएको हो । विराटनगरबाट राजधानी सार्ने प्रयास भएको भन्दै बन्द घोषणा गरिएको छ ।

अर्को तर्फ विराटनगरमा गर्न लागिएको अनिश्चितकालीन बन्दको विरुद्धमा पनि आवाज उठिरहेको छ । सामाजिक सञ्जालमा बन्द नै समस्याको समाधान नभएको भनी स्टाटस पोस्ट भएका छन् ।

यस्ता छन् वन्दका विरुद्धको विचार :

नोट  : यस समाचारमा Lui Pascher Ghimire को नाम समेत जोडिएर नआउनुपर्नेमा आएकोमा हामी क्षमायाचना गर्दछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्