धनकुटामा स्थायी राजधानीको माग, सदरमुकाम जिरोप्वाईन्टमा एक घण्टा चक्का जाम

धनकुटामा स्थायी राजधानीको माग, सदरमुकाम जिरोप्वाईन्टमा एक घण्टा चक्का जाम

धनकुटा, २६ बैशाख ।
धनकुटा लाई प्रदेश न १ को स्थाई राजधानी बनाऔ अभियान समितीले धनकुटा लाई स्थायी राजधानी घोषण नगरेको विरोधमा एक घण्टा सदरमुकाको जिरोप्वाईटमा चक्काजाम गरेको छ ।
प्रदेश १ को राजधानी धनकुटा हुनु पर्ने माग राख्दै लामो समय सम्म चलिरहेको आन्दोलन लाई पूर्ण रुपमा बेवास्ता गर्दै प्रदेश सरकारले स्थाई राजधानी विराटगर तोकेको बिरोधमा चक्काजाम गरिएको समितीका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए । समितीले हिजो साँझ पनि ब्याल्क आउट गर्दै विरोध जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्