साताको पाचौँ दिन बिहीबार सुनको मूल्यमा स्थिरता

साताको पाचौँ दिन बिहीबार सुनको मूल्यमा स्थिरता

बिराटनगर बैशाख २६ ,

साताको पाचौँ दिन बिहीबार सुनको मूल्यमा स्थिरता छाएको छ । बुधबार तोलामा ५९ हजार ७०० मा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ । यस्तै आज चाँदी भने तोलामा ७२५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्