झापाको कन्काईमाई पुलमा टाइमबम फेला

झापाको कन्काईमाई पुलमा टाइमबम फेला

झापा, २९ बैशाख । झापाको कन्काईमाई पुलमा टाइमबम राखिएको छ । स्थानीयबासीका अनुसार पुलको पूर्वपट्टी कोटीहोम मन्दिर छेउमा बम फेला परेको हो ।
बम कसले राखेको पुष्टी हुन नसकेपनि टाइमबम हुन सक्ने स्थानीय प्रहरीको भनाई छ । उक्त बम डिस्फोज गर्न नेपाली सेनाको बम डिस्फोज टोली पुगेको छ ।

पुलमा बम भेटिएपछि सवारी आवतजावतमा रोक लगाईएको छ । अहिले पूर्वबाट पश्चिम आएका र पश्चिमबाट पूर्व जाँदै गरेका सवारीसाधनलाई दुवैतर्फ रोकिएको छ ।  थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्