दैलेखमा गएराति ५.१ म्याग्निच्युडको भूकम्प

<span class='c1'>दैलेखमा गएराति ५.१</span> <span class='c2'>म्याग्निच्युडको भूकम्प</span>

दैलेख, वैशाख २९ । सुदूरपश्चिम प्रदेशको दैलेखमा गएराति ५.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

दैलेखको नौमूले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दू भएर गएराति १२ बजेर २६ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण भने आएको छैन ।

पश्चिमका जिल्लामा पछिल्ला केही महिनायता भूकम्प आउने क्रम बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्