प्रसाद खाँदा पाल्पामा ९५ जना बिरामी

<span class='c1'>प्रसाद खाँदा  पाल्पामा</span> <span class='c2'>९५ जना बिरामी</span>

 पाल्पा, २ जेठ ।  पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ४ बौरिडाँडाँमा प्रसाद खाएकाहरु बिरामी परेका छन् ।

छिमेकीको १३ दिने पुण्य तिथिमा प्रसाद खाएकामध्ये ९५ जना झाडापखाला लागेर  बिरामी परेका हुन् । बिरामी परेका मध्ये १३ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख सुन्दर तरामु मगरले जानकारी दिए ।

यस्तै १२ जनालाई गाउँमै सलाइन पानीसहितको औषधि दिइएको छ भने अरुको पनि उपचार भैरहेको छ । फूड प्वाइजनका कारण बिरामी परेको आशंका गरिए पनि यथार्थ पत्ता लाग्न सकेको छैन । अहिले घटनास्थलमा डाक्टरहरु पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्