अपडेटः काकडभिट्टाबाट काठमाडौं जाँदै गरेकाे बस त्रिशुलीमा खस्याे, चार जनाको मृत्यु, २५ बढी घाईते

<span class='c1'>अपडेटः काकडभिट्टाबाट काठमाडौं जाँदै गरेकाे बस त्रिशुलीमा</span> <span class='c2'>खस्याे, चार जनाको मृत्यु, २५ बढी घाईते</span>

काठमाडौं, ५ जेठ । झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारको जरेखेत भन्ने स्थान नजिक ना ७ ख ४३८७ नम्बरको बस त्रिशुलीमा खसेको हो। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय घादिङकाअनुसार दर्घटनामा २५ भन्दा बढी घाइते भएका छन्। घाइतमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घाइतेहरुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ। बसमा कति यात्रु थिए भन्ने अझैं यकिन हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्