विराटनगरमा सोमबार साँझ असिना पानी, हावाहुरीसँगै बर्षा

<span class='c1'>विराटनगरमा सोमबार साँझ असिना</span> <span class='c2'>पानी, हावाहुरीसँगै बर्षा</span>

विरारटनगर, ६ जेठ ।
बिराटनगरमा असिना पानी परेको छ । ५ बजेर ४५ मिनेट पछि सामान्य असिना पानी पर्न शुरु भएको हो ।

मौसम पुर्बानुमान महाशाखाका अनुसार आज साँझ मध्य तथा पुर्बी क्षेत्रमा बर्षाको सम्भावना रहेको थियो । हावाहुरी सहित आएको असिना पानीले दिनभरीको गर्मी पछि राहत मिलेकाे  छ । मेघ गर्जन सहित शुरु भएको असिनासँगै पानी समेत परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्