सेवाग्राहीसँग घुस लिने ईटहरीका सव–ओभरसियर राम खड्का निलम्बनमा

<span class='c1'>सेवाग्राहीसँग घुस लिने ईटहरीका</span> <span class='c2'>सव–ओभरसियर राम खड्का निलम्बनमा</span>

विराटनगर,  ८ जेठ । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा भेटिएका इटहरी उपमहानगरपालिकाका सव–ओभरसियर राम खड्का निलम्बनमा परेका छन् ।

बुधवार घरसम्पन्नको प्रमाणपत्र लिनेक्रममा सेवाग्राहीबाट घुस रकम लिएपछि खड्कालाई उपमहानगरका मेयर द्वारिकलाल चौधरीले कठालोमा समात्दै कार्यालयबाट निस्काशन गरेका हुन् । खड्काले घुस रकम लिएको गुनासो सेवाग्राहीले गरेपछि कार्यकक्षबाटै घिसारेर निकालिएको मेयर चौधरीले बताए ।

उनले आफु भ्रष्टाचार विरुद्धको अभियानमा लागि उपमहानगरमा सुशासन कायम गर्न लागिरहेको अवस्थामा सेवाग्राहीबाट घुस रकम लिएको पाइएपछि सव–ओभरसियर खड्कालाई निष्काशन गर्नु परेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्