सिरहामा बस र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु , २५ जना घाइते

<span class='c1'>सिरहामा बस र ट्रक ठोक्किँदा दुईजनाको</span> <span class='c2'>मृत्यु , २५ जना घाइते</span>

सिरहा, १० जेठ । सिरहामा बस र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तगर्त मिर्चैया नगरपालिकाको प्रयागपुर चोकमा ना ८ ख ९८२ नम्बरको बस र ना ३ ख ४२६४ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुको सनाखत भएको छैन । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्