कुनै बेला पूर्वी तराईको प्रमुख नगदेबाली जुट (पटुवा) खेती अचेल खुम्चँदै

<span class='c1'>कुनै बेला पूर्वी तराईको प्रमुख नगदेबाली</span> <span class='c2'>जुट (पटुवा) खेती अचेल खुम्चँदै</span>

बिनोद भण्डारी

विराटनगर जेठ १२ , कुनै बेला पूर्वी तराईको प्रमुख नगदेबाली जुट (पटुवा) खेती अचेल खुम्चँदै गएको छ । अढाई दशकअघि पूर्वी तराईमा यसको खेती ५४ हजार हेक्टरमा हुन्थ्यो । पछिल्लो समय ११ हजार हेक्टरमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्