अपडेट : विराटनगरको शनीमन्दिर नजिकै अलकत्रा बोकेको ट्रकमा आगो लाग्यो (फोटो फिचर)

<span class='c1'>अपडेट : विराटनगरको शनीमन्दिर नजिकै अलकत्रा</span> <span class='c2'>बोकेको ट्रकमा आगो लाग्यो (फोटो फिचर)</span>

विराटनगर, १२ जेठ ।
विराटनगरको बरगाछि महेन्द्रचोक सडकखण्ड सडक कालोपत्रे गर्ने क्रममा ट्रकमा आगो लागेको छ । शनिमन्दीर नजिकै कालोपत्रे गर्नका लागि कच्चा पद्धार्थ सडकमा छर्दै गरेको अबस्थामा ट्रकमा आगजनी भएको हो ।

ना १ क ८०१६ नम्बरको ठेकेदार कम्पनीले सडक निर्माणमा प्रयोग गरेको ट्रकमा आगो लागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अलकत्रा बोेकेर कालोपत्रेका लागी कालोपत्रे गर्ने स्थानमा पुगेको ट्रकमा एक्कासी आगोलागेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अहिले आगलागी बारेमा अनुन्धान भईरहेको र ठेकेदार कम्पनीका प्राधिकहरु समेत घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेका छन् ।

तस्बिर : प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्