विराटनगरका बौद्धिक करोडपती विजेता राजिव जैनलाई (पुसम) को सम्मान

<span class='c1'>विराटनगरका बौद्धिक करोडपती विजेता राजिव</span> <span class='c2'>जैनलाई (पुसम) को सम्मान</span>

विराटनगर १२ जेठ । को बन्छ करोडपतीका पहिलो करोडपती राजिव जैन विराटनगरमा सम्मानित भएका छन् ।
विराटनगरमा रहेको पूर्वाञ्चल यूनिभर्सल स्कूल अफ मेनेजमेन्ट(पुसम) क्याम्पसले आइतबार क्याम्समा एक कार्यक्रमको आयोजना गरि बौद्धिक करोडपती जैनलाई सम्मान गरेको हो । क्याम्पस प्रमुख प्रा.डा. विजु थपलिया, पूर्व क्याम्पस प्रमुख डा.उत्तम रेग्मी, सहायक क्याम्पस प्रमुख सोनीला शाक्य,.क्याम्सका मुख्य अधिकृत गोपालप्रसाद गेलाल र प्रोफेसर दिनेश सुवेदीले सम्मान पत्र र दोसल्ला ओढाएर जैनलाई सम्मान गरेका थिए ।
सम्मानित जैनले करोडपती हुदाँको अनुभव उपस्थीत विद्यार्थीलाई अनुभव सेयर गरेका थिए ।
आफूले भारतमा कोन बनेगा करोडपतीमा सन २००२ आवेदन दिएको थिए त्यसमा टप १०० मा पुग्न सफल भएपनी मेरो सपना १८ पछी आफ्नै मातृभुमीमा सञ्चालन भएको को बन्छ करोडपतीमा पुरा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्