ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम

<span class='c1'>ललितपुरको लगनखेल बसपार्कमा</span> <span class='c2'>प्रेसर कुकर बम</span>

ललितपुर, २३ जेठ । ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको छ । लगनखेलमा प्रहरी चौकीको अन्दाजी  ५० मिटर अगाडि र पुलिस बिटको छेउमा बम भेटिएको हो ।  बम हेर्न अहिले सर्वसाधारणको भीड लागेको छ ।  फोहोरको थुप्रो नजिकै राखिएको बमका कारण सर्वसाधारण त्रसित बनेका छन् ।

बम राखिएका कारण अहिले लगनखेल बसपार्क खालि गराइँदैछ । प्रहरीले अहिले सर्वसाधारणलाई बम भन्दा १०० मिटर पर हटाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्