विप्लव समुहको बन्दले विराटनगरका निजी तथा सरकारी विद्यालय पुर्ण रुपमा बन्द, यातायता अांशिक प्रभाव

<span class='c1'>विप्लव समुहको बन्दले विराटनगरका निजी तथा सरकारी</span> <span class='c2'>विद्यालय पुर्ण रुपमा बन्द, यातायता अांशिक प्रभाव</span>

विराटनगर १३ जेठ । नेत्रविक्रम चन्द विप्लव समुहले आह्वान गरेको बन्दका कारण विराटनगरका निजी तथा सरकारी शैक्षिक संस्थाहरु पुर्ण रुपमा प्रंभावित भएका छन् ।

विप्लव समुहको सोमबारकालागि आह्वान गरेकोे बन्दका कारण विराटनगरबाट चल्ने सवारी साधन अन्य दिन भन्दा कम चलेको यातायात व्यवसायीहरुले बताएका छन् । सडकमा ट्म्पो, सिटी, सवारी , माृटर साईकल पुर्ण रुपमा चलेका छन् भने ठूला सवारीसाधन भने कमै चलेका छन् । विराटनगरका वैकिङ्ग कारोबार र बजार खुल्ला नै रहेका छन् । यता बन्दका कारण विराटनगरका शैक्षिक संस्थाहरू बन्द रहेको प्याप्सन महानगरका अध्यक्ष ईन्द्र राईले जानकारी दिए । महानगर भित्रका निजी तथा सरकारी विद्यालय हिजो काठमान्डौको घटनाका कारण विद्यालय हरु बन्द गरिएको राईले बताए । यसैविच विप्लव समुहले विभिन्न स्थानमा राखेको बमले गर्दा आम सर्वसाधरण त्रासित भएक छन्।
मोरङ जिल्ल्लाका २ स्थानमा कुकर बम फेला पारेको छ । फेला परेको कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको परिसकेको प्रहरीले जनाएको छ । उता मोरङको उर्लावारी – मधुमल्ला सडक खण्ड अन्र्तगत केही समय अगाडी शंकास्पद वस्तु फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्