राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसका अवसरमा ४ सय ३४ कैदीलाई सजाय माफी

<span class='c1'>राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसका अवसरमा ४</span> <span class='c2'>सय ३४ कैदीलाई सजाय माफी</span>

काठमाडौं जेठ १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा ४ सय ३४ कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी छन् ।

माधव राईसहितका कैदीलाई मन्त्रिपरिषद्को सिफारिशमा माफी दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

असल चालचलन भई कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिने गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्