ग्यास बोकेको ट्रक अचानक सडकमा पल्टदा, सडकभरी ग्यास पोखिएपछि

<span class='c1'>ग्यास बोकेको ट्रक अचानक सडकमा</span> <span class='c2'>पल्टदा, सडकभरी ग्यास पोखिएपछि</span>

विराटनगर १९ जेठ । कोशी राजमार्ग अन्र्तगत धरान–इटहरी सडक खण्डमा ग्यास बोकेको ट्रक दुर्घटना भएको छ । इटहरीबाट धरान जादै गरेको को १ ख ७१३ नम्बरको ग्यास बोकेको ट्रक अनियन्त्रीत भई सडकमा दुर्घट्ना हुदा भुईमा ग्यास पोखिएर सडक नै जाम नै भएको थियो ।
ट्रकमा ओभरलोड भएका कारण अनियन्त्रीत भई विच सडकमा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा चालक घाइते भएको प्रहरीले जनाएको छ । अहिले उत्त स्थानमा प्रहरीले जाम खुलाईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्