इशाको ‘अलीअली काली-अलीअली गोरी’ सार्वजनिक

<span class='c1'>इशाको  ‘अलीअली काली-अलीअली</span> <span class='c2'>गोरी’  सार्वजनिक</span>

https://www.youtube.com/watch?v=o0PdV-9LhzU&fbclid=IwAR2hWemQxIfh9Vq9aZWjQPwbzb5NLQLgr9SyOSKVj4v5_dgyRW_uuKDynNk

काठमाडौँ, १९ जेठ । गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत "अलि अलि काली -अलि अलि गोरी" सार्वजनिक भएको छ। इशा कार्कीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीत एमबि क्रियसनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । उक्त भिडियोमा अन्जली अधिकारी , रबिन बिष्ट आदिले  प्रस्तुती दिएका छन् ।   ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन मनोज बिष्टले गरेका छन् भने सन्तोष राजबाहकले कोरियोग्राफ गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्