२३ असार २०७७, मंगलवार

चेक बाउन्सका अधिकांश उजुरीकर्ता मिटर ब्याजका कारोबारी

काठमाडौं, २६ जेठ । चेक बाउन्सका अधिकांश उजुरीकर्ता मिटर ब्याजका कारोबारी रहेको खुलेको छ ।
अनुसन्धानमा अधिकांश उजुरीकर्ता मिटर ब्याजी रहेको देखिएपछि प्रहरीले बाउन्स चेकमा उल्लेखित रहमको समेत स्रोत खोजी गर्ने भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रत्येक दिन परिसर कार्यालयमा मात्रै चेक बाउन्सका ६५ भन्दा धेरै उजुरी पर्ने गरेको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-6

Country Confirmed Death
Nepal1596435
India71966420159
China848894641
Malaysia8668121
Qatar100345133
Australia8755106
US2936077130285
Saudi Arabia2137161968