घुर्मीबाट कटारीतर्फ जाँदै गरेको टिपर दुर्घटना हुँदा टिपर चालकको मृत्यु

<span class='c1'>घुर्मीबाट कटारीतर्फ जाँदै गरेको टिपर</span> <span class='c2'>दुर्घटना हुँदा टिपर चालकको मृत्यु</span>

गाईघाट जेठ २७ , घुर्मीबाट कटारीतर्फ जाँदै गरेको टिपर दुर्घटना हुँदा टिपर चालकको मृत्यु भएको छ ।
घुर्मीबाट कटारीतर्फ जाँदै गरेको बा ३ ख ४१३० नम्बरको टिपर आइतबार राति साढे ९ बजे सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका–११ मा दुर्घटना भएको थियो।

सडकबाट अन्दाजी ९ सय मिटर तल खसेर टिपरका चालकसोलुखुम्बु  नेचाका २१ वर्षीय सुजन भण्डारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्