खोलामा पुल नहुदा यातायातमन्त्रीको झण्डावाल गाडी डुब्यो

<span class='c1'>खोलामा पुल नहुदा यातायातमन्त्रीको</span> <span class='c2'>झण्डावाल गाडी डुब्यो</span>

स्याङ्जा, २७ जेठ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ । स्याङ्जाको अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा पुल नहुदा मन्त्रीको झण्डाबाल गाडी डुब्न पुगेको हो ।

सहरे खोलामा बनेको पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी दरौं खोलामा आधा डुबेपछि सुरक्षाकर्मीले मन्त्रीलाई उद्दार गरेका थिए ।

खोलामा डुबेको गाडीको इन्जिन नै सिज भएको र क्रेनको सहायताले निकालिएको बताइएको छ । मन्त्री महासेठ अर्को गाडी चढेर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्