संसदीय समितिको निर्देशनबारे लोकसेवा आयोगले थाल्यो छलफल

<span class='c1'>संसदीय समितिको निर्देशनबारे लोकसेवा</span> <span class='c2'>आयोगले थाल्यो छलफल</span>

काठमाडौं, २९ जेठ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न निर्देशन दिएलगत्तै अब के गर्ने भन्ने विषयमा आयोगले छलफल थालेको छ ।

स्थानीय तहका लागि खुलाइएको विज्ञापन रद्द गर्न संसदीय समितिले निर्देशन दिएलगत्तै आयोगले समितिको निर्देशन मान्ने वा नमान्ने विषयमा छलफल सुरु गर्ने भएको हो ।

आयोग स्रोतअनुसार आयोग अध्यक्ष उमेश मैनाली देश बाहिर रहेकाले उपलब्ध आयोग पदाधिकारीले अनौपचारिक छलफल थालेका छन् ।

अध्यक्ष मैनाली स्वदेश फर्किएलगत्तै बस्ने आयोग पदाधिकारीको पूर्ण बैठकले यसबारे निर्णय लिनेछ । –नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्