बझाङमा केन्द्रबिन्दु भएर गयो भुकम्प

बझाङमा केन्द्रबिन्दु भएर गयो भुकम्प

काठमाडौं । बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको पराकम्प गएको हो ।

शुक्रबार दिउँसो १२ बजेर २२ मिनेट जाँदा बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि जेठ १६ गते मुगु केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टरको परकम्प गएको थियो ।

यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्