सह– चालकले ट्याक्टर चलाउदा ठूलोआहालमा ट्याक्टर पल्टीएर सह– चालकको मृत्यु

<span class='c1'>सह– चालकले ट्याक्टर चलाउदा ठूलोआहालमा</span> <span class='c2'>ट्याक्टर पल्टीएर सह– चालकको मृत्यु</span>

विराटनगर ६ असार । खोटाङको रावावेसी गाउँपालिका ३ ठूलोआहाल भन्ने स्थानमा बिहीवार ट्याक्टर दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । राती साढे ९ बजेको समयमा सोही ठाउँका दानबहादुर श्रेष्ठको पार्किङ गरेर राखेको ना. ५त. ६६००नम्बरको ट्याक्टर चालक घर बिदा गएकोमा ट्याक्टरका सह(चालक बर्ष २३ को नबिन भुजेलले चलाउने क्रममा सडकबाट अन्दाजी ३०र ३५ मिटर तर खसेर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भुजेललाई उपचारको लागि स्वास्थ्यचौकीलामीडाँडा लगिएकोमा उपचारको क्रममा राती नै मृत्यु भएको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्