घरको सिसा फुट्दा बिर्तामोडका मेयरलाई ३० लाख क्षतिपूर्ति

<span class='c1'>घरको सिसा फुट्दा बिर्तामोडका</span> <span class='c2'>मेयरलाई ३० लाख क्षतिपूर्ति</span>

बिर्तामोड,९ असार । सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ ।

आजको नयाँ पत्रिका दैनिक लेख्छ–स्थानीय बालक पोखरीमा मृत भेटिएपछि न्याय दिलाउन सहयोग नगरेको भन्दै स्थानीयले बिर्तामोडका मेयर सिवाकोटीको घरमा डेढ वर्षअघि तोडफोड गरेका थिए । सरकारी गाडी नगरपालिकाले नै बनायो । निजी गाडीको बिमा लिएको छोरा नै स्वीकार्छन् ।

चार लाख ५० हजारको बुलेट मोटरसाइकलको बिमा दाबी गर्नुको सट्टा सरकारी ढुकुटीबाट ३० लाख लिन लागेको र सो रकम मन्त्रिपरिषद्को निर्णय अनुसार अर्थले गृहलाई पठाएको समाचारमा उल्लेख छ । घरमा करीब ६० हजारको क्षति भएको छ, ३० लाख किन भन्दै स्थानीयले नै विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्