बालिका सामूहिक बलात्कारको अभियोगमा ३ जना पक्राउ

<span class='c1'>बालिका सामूहिक बलात्कारको अभियोगमा</span> <span class='c2'>३ जना पक्राउ</span>

धनगढी,९ असार ।  बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

शनिवार राति उर्मा गाउँ नजिकको जंगलमा लगेर एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका फट्टुलाल चौधरी, झगरु चौधरी र विजय चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । बालिकालाई उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्