झापाको पर्यटकीय स्थल कालिका सिमसार आकर्षक गन्तब्य बन्दै

<span class='c1'>झापाको पर्यटकीय स्थल कालिका सिमसार</span> <span class='c2'> आकर्षक गन्तब्य  बन्दै</span>

झापा, १२ असार ।

झापाको पर्यटकीय गन्तब्यमा आकर्षणको अर्को स्थलको कालिका । मेचीनगर–११ र १२ मा रहेको पर्यटकीय सिमसार क्षेत्र धमाधम निर्माण भइरहेको छ । प्रचारको अभावले ओझेलमा परेको कालिका प्रकृतिको सुन्दर ठाउँमध्येको एउटा सुन्दर ठाउँ हो ।

मेची नगरपालिकाको आर्थिक सहयोगमा कालिका सिमसार क्षेत्रभित्र आकर्षक पुल निर्माण भइरहेको छ । आन्तरिक पर्यटनको लागि कालिका सिमसार जिल्लाकै पर्यटकीय गन्तब्यमध्ये एक हो भन्न सकिन्छ ।

हेरौ तस्वीरमा कालिका सिमसार क्षेत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्