संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

<span class='c1'>संखुवासभामा प्रहरी र विप्लवका</span> <span class='c2'>कार्यकर्ताबीच गोली हानाहान</span>

संखुवासभा १६ असार । संखुवासभा जिल्लाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ ।
सोमबार बिहान ९ बजेको समयमा सिलिचोङ गाउँपालिका(१ होयङ्मामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको पुष्टि जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मिन लामाले गरे ।
‘सिलिचोङमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको खबर प्राप्त भएको छ’, उनले भने, ‘घटनाको जानकारी पाएपछि जिल्ला र नजिकको पोस्टबाट पनि थप बल त्यसतर्फ पठाएका छौँ।’ प्रहरी स्रोतका अनुसार विप्लवका कार्यकर्तासँग गोली हानाहान भएपछि प्रहरीको टोली तित्तरवित्तर भएको छ। सदरमुकाबाट दुई दिन पैदल उत्तर उक्त स्थानमा प्रहरी टोली गइसके पनि पुग्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्