सर्लाहीमा श्रीमतीले प्रहार गरेको बञ्चरो लागेर श्रीमानको मृत्यु

<span class='c1'>सर्लाहीमा श्रीमतीले प्रहार गरेको</span> <span class='c2'>बञ्चरो लागेर श्रीमानको मृत्यु</span>

सर्लाहीमा श्रीमतीले प्रहार गरेको बञ्चरो लागेर श्रीमानको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका–१२ कालिन्जोर घर भएका ५४ वर्षीय श्रीमान अम्बरबहादुर परियारको उनैकै श्रीमती ५७ वर्षीया सोनामाया नेपालीले प्रहार गरेको बञ्चरो लागेरे मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रहरीले श्रीमानको हत्यामा संलग्न भएको आशंकामा मृतकको पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । मृतकको परियारको टाउको र ढाडमा गहिरो चोट लागेको प्रहरीको भनाई छ ।

शनिबार राती कै घटना भएपनि अति विकट चुरे क्षेत्रमा भएकाले प्रहरीले आईतबार दिउसो मात्र पाएको हो । दवै जनाले अत्याधिक मदिरा सेवन गरेको कारण झगडा भएको स्थानीयले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्