पहिरो सँगै आएको ढुङगाले चोट लाग्दा१६ वर्षिया कौशिलाको मृत्यु

<span class='c1'>पहिरो सँगै आएको ढुङगाले चोट</span> <span class='c2'>लाग्दा१६ वर्षिया कौशिलाको मृत्यु</span>

दाङ । रुकुम पश्चिमको आठविसकोटमा ढुङगाले चोट लाग्दा किशोरीको मृत्यु भएको छ । आठविसकोट नगरपालिका वडा नम्बर ५ जलीगाडबाट रिम्का जाँदै गर्दा पहिरो सँगै आएको ढुङगाले चोट लाग्दा रिम्काकी १६ वर्षिया कौशिला बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कौशिलाको घटना स्थलमै मृत्यु भएको हो । मृतक बस्नेत सरस्वती माध्यामिक विद्यालय मिग्रीमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्