बाढी र पहिराेमा मृत्यु हुनेकाे संख्या ६५ घाइतेकाे संख्या ३७ पुग्याे

<span class='c1'>बाढी र पहिराेमा मृत्यु हुनेकाे संख्या</span> <span class='c2'>६५ घाइतेकाे संख्या ३७ पुग्याे</span>

काठमाडौं, असार ३०।

केही दिन देखिको अविरल वर्षाका कारण सोमबार विहान सम्म देशभर मृत्यु हुनेको संख्या ६५ पुगेको छ भने घाइतेको संख्या ३७ जना रहेको छ ।

बाढी र पहिरोमा परी वेपत्ता हुनेको संख्या ३० रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म एक हजार ४४६ जनाको सकुशल उद्धार गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्