साढे चार केजी आइस ड्रग्ससहित पोर्चुगिज नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

<span class='c1'>साढे चार केजी आइस ड्रग्ससहित</span> <span class='c2'>पोर्चुगिज नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ</span>

काठमाडौं, ३ साउन । साढे चार केजी आइस ड्रग्ससहित जापान जान लागेका एक पोर्चुगिज नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्।

२५ वर्षीय मेन्डिज पेरिरा टिआगो भारत हुँदै जापान जान लागेका थिए। इन्डियन एयरबाट नयाँ दिल्ली प्रस्थान गर्नुअघि चेकजाँच कक्षमा मेन्डिस समातिएका हुन्।

मेन्डिसले मोबाइल र पर्सका बट्टामा फल्स बटम बनाई आइस ड्रग्स लैजान लागेको पाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्