त्रिभुवन विश्वविद्यालय बिएससी सिएसआईटी तेस्रो सेमेस्टरको परीक्षा नतिजा प्रकाशित

<span class='c1'>त्रिभुवन विश्वविद्यालय बिएससी सिएसआईटी तेस्रो</span> <span class='c2'>सेमेस्टरको परीक्षा नतिजा प्रकाशित</span>

काठमाडौँ, ३ साउन । त्रिभुवन विश्वविद्यालयले बिएससी सिएसआईटी तेस्रो सेमेस्टरको परीक्षा नतिजा प्रकाशित भएको छ।

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि संस्थान डीनको कार्यालय किर्तिपुरले तेस्रो सेमेस्टर २०७४ ब्याच नियमित तथा आंशिक तर्फको परीक्षा परिणाम प्रकाशित गरेको हो।

परीक्षा चैत्र २०७५ महिनामा सञ्चालन भएको थियो।

यस्तो छ नतिजाः

CSIT Third Semester Result

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्