नेत्र विक्रम चन्द विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ

<span class='c1'>नेत्र विक्रम चन्द विप्लव समूहका उपत्यका</span> <span class='c2'>ब्यूरो इन्चार्ज माइला लामा पक्राउ</span>

काठमाडौं, ५ साउन । नेत्र विक्रम चन्द विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । प्रहरीले गएराति १ बजे लामालाईकाठमाडौंको काँडाघारीबाट पक्राउ गरेको हो ।

लामो समय माओवादीको सांस्कृतिक विभागमा रहेर काम गरेका लामा गीतकार तथा संगीतकार पहिचान बनाएका लामामाथि गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्