मन्त्रिपरिषद बैठकका निर्णय : झण्डै एक हजार अस्थायी कर्मचारी भर्ना गर्ने बाटो खुला

<span class='c1'>मन्त्रिपरिषद बैठकका निर्णय : झण्डै एक हजार</span> <span class='c2'>अस्थायी कर्मचारी भर्ना गर्ने बाटो खुला</span>

काठमाडौँ, ९ साउन ।  सरकारले तीनवटा मन्त्रालयमा कर्मचारी भर्ना गर्न राजपत्रांकित श्रेणीका अस्थायी दरवन्दी स्वीकृत गरेको छ । 

गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकले खानेपानी, बन तथा वाताबरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतका आयोजना सञ्चालन गर्न अस्थायी दरवन्दी खुलाएको हो ।

जसअन्र्तगत अव सरकारले खानेपानी मन्त्रालयअन्र्तगत २१३ जना बन मन्त्रालय अन्तर्गत ५० र श्रम मन्त्रालयअन्र्तगत ७२६ जना अस्थायी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । यो लगायत मन्त्रिपरिषद बैठकले अन्य दशवटा निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषदका निर्णय 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्