अव्यवस्थित जीवनशैली र अस्वस्थ खानपानले नसर्ने रोग

<span class='c1'>अव्यवस्थित जीवनशैली र अस्वस्थ</span> <span class='c2'>खानपानले नसर्ने रोग</span>

काठमाडौं, १० साउन । अव्यवस्थित जीवनशैली र अस्वस्थ खानपानले नसर्ने रोग बढ्दै गएको छ ।

मृत्यु हुने नेपालीमध्ये दुई तिहाईको नसर्ने रोगका कारण ज्यान जाने गरेको पाइएको छ । स्वास्थ्य अनुसन्धान परिषदले बिहीबार सार्वजनिक गरेको ‘नेपालमा नसर्ने रोगको बोझ ः ठोस कदमको आवश्यकता’ प्रतिवेदनमा नसर्ने रोगको अवस्था भयावह रहेको औंल्याइएको छ ।

अध्ययनमा मृत्युको मुख्य कारणमा सर्नेभन्दा नसर्ने रोग बढी भएको उल्लेख छ । रोगबाट अकालमा ज्यान गुमाउनेमध्ये झण्डै ६६ प्रतिशतको मृत्यु नसर्ने रोगबाट हुने प्रतिवेदनमा उल्लेख छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्