आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना

<span class='c1'>आज पनि केही स्थानमा</span> <span class='c2'>भारी वर्षाको सम्भावना</span>

काठमाडौँ, १० साउन । देशभर शुक्रबारको मौसम सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बदलीका कारण केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।

देशको पश्चिम तथा पूर्वी भेगका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

आज राति पनि मौसममा बदली कायमै रहेर केही स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्