आफ्नै कार्यकर्ताले वडाध्यक्षलाई कुटेपछी ….

<span class='c1'>आफ्नै कार्यकर्ताले वडाध्यक्षलाई</span> <span class='c2'>कुटेपछी ….</span>

पोखरा साउन १३ । पोखरा महानगर वडा न। २१ का अध्यक्ष कुटिएका छ्न् । २१ का अध्क्ष खगराज आचार्य आफ्नै कार्यकर्ताबाट कुटिएका हुन् ।

 

आइतबार साँझ राष्ट्रबैंकचोकस्थित जुस पसलमा बसिरहेको बेला कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले वडाध्क्षमाथि मुक्का प्रहार गरेको प्रहरिले जनाएको छ ।

दातारामलाई वडा प्रहरी कार्यालय बैदामले आइतबार साँझै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कास्की प्रहरि प्रमुख दानबहादुर कार्कीले आन्तरिक विवादका कारण झगडा परेको बताएका छन् । ‘उहाँहरुको आन्तरिक झगडा हो,’ उनले भने, ‘सामान्य हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्