युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीमा नियुक्त

<span class='c1'>युवा नेता योगेश भट्टराई संस्कृति,</span> <span class='c2'>पर्यटन तथा नागरिक उडययनमन्त्रीमा नियुक्त</span>

नेकपाका युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीमा नियुक्त हुनुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई मन्त्री नियक्त गर्नुभएकाे हाे ।

नवनियुक्त मन्त्री भट्टराईकाे आजै दिउँसाे ४ बजे शपथग्रहण तय भएको जनाइएकाे छ । यसअघि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएपछि लामाे समय उक्त पद खालि रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्