सुबिसुको बालुवाटार स्थित मुख्य कार्यलय आगलागी

<span class='c1'>सुबिसुको बालुवाटार स्थित</span> <span class='c2'>मुख्य कार्यलय आगलागी</span>

काठमाडौं, साउन २२ गते ।

नेपालमा पमुख इन्टनेट सेवा प्रदायक कम्पनी सुबिसुको बालुवाटार स्थित मुख्य कार्यलय आगलागी भएको छ ।

आगलागीका कारण कालो धूवा आकाशमा फैलिएको थियो ।
प्रहरी नियन्त्रण कक्षका अनुसार सिबिसुको कार्यालयमा आगलागी भएको भन्ने सूचना प्राप्त भएको र प्रहरी टोली घटनास्थल गएकाले कुन ठाउँमा आगालागी भएको भन्ने आधिकारीक जनाकारी नआएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्